logo

२०८३ साउन १३ बुधबार

सुरक्षाको कारण देखाउँदै संवेदनशील क्षेत्रमा विकास निर्माण कार्य रोक्दै अष्ट्रेलिया

सुरक्षाको कारण देखाउँदै संवेदनशील क्षेत्रमा विकास निर्माण कार्य रोक्दै अष्ट्रेलिया


हाम्रो राष्ट्र
  • शुक्रबार, ८ असार २०८०
  • 1.1K
    SHARES

    क्यानबेराले राष्ट्रिय सुरक्षाको कारण देखाउँदै संवेदनशील क्षेत्रमा विकास निर्माण कार्यलाई रोक्नका लागि आपतकालीन कानून अपनाएको छ । तर सो कानून घोषणाको अर्को दिन शुक्रबार रुसले अस्ट्रेलियाको संसद् नजिक नयाँ दूतावास निर्माणकार्यका निम्ति काम शुरु गरेको छ ।

    अष्ट्रेलिया सरकारका प्रवक्ताले रूसी संघले ‘संवैधानिक आधारमा कानूनको वैधतालाई उच्च अदालतमा चुनौती दिने’ निर्णय गरेको बताएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend