logo

२०८३ साउन १३ बुधबार

जर्मनीले भन्यो-रूसमा भएका घटनालाई नजिकबाट नियालेका छौं

जर्मनीले भन्यो-रूसमा भएका घटनालाई नजिकबाट नियालेका छौं


हाम्रो राष्ट्र
  • शनिबार, ९ असार २०८०
  • 1.2K
    SHARES

    जर्मनीले रूसमा विकसित पछिल्ला घटनालाई नजिकबाट नियालिरहेको जनाएको छ । वाग्नर भाडाका लडाकु समूहले दक्षिणमा रहेको मुख्य सैन्य मुख्यालयमाथि नियन्त्रण रहेको दाबी गरेको छ । ‘सरकारले रूसमा भएका घटनालाई नजिकबाट नियालिरहेको छ,’ सरकारी प्रवक्ताले भने ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend