logo

२०८३ असोज ८ बिहिबार

भारतमा बस दुर्घटना भइ आगो लाग्दा २५ जनाको मृत्यु

भारतमा बस दुर्घटना भइ आगो लाग्दा २५ जनाको मृत्यु


हाम्रो राष्ट्र
  • शनिबार, १६ असार २०८०
  • 1.3K
    SHARES

    भारतमा बस दुर्घटना हुँदा २५ जनाको मृत्यु भएको छ । महाराष्ट्रको मुम्बई–नागपुर एक्सप्रेस सडकमा बस दुर्घटनामा परेको हो । बसमा ३३ जना सवार थिए । स्थानीय प्रहरीले घटनाको पुष्टि गरेको समाचार संस्था एएनआइले उल्लेख गरेको छ ।

    बस नागरपुरदेखि समृद्धि हाइवे हुँदै पुनेतिर जाँदै थियो । यस क्रममा बुलढाणको सिदखेड राजा भन्ने ठाउँनजिकै टायर पड्केर बस अनियन्त्रित भयो । यसपछि बस एक पोलमा ठोक्किएको थियो । ठक्करका कारण बसको डिजिटल ट्याङ्क फुटेर बसमा आगो लागेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend