logo

२०८३ साउन १३ बुधबार

तीन प्रतिशत घट्यो सार्वजनिक यातायातको भाडा

तीन प्रतिशत घट्यो सार्वजनिक यातायातको भाडा


हाम्रो राष्ट्र
  • सोमबार, १ साउन २०८०
  • 1.7K
    SHARES

    काठमाडौं । सार्वजनिक यातायातको भाडा घटेको छ । आयल निगमले इन्धनको मूल्य घटाएपछि सरकारले यातायात भाडा पनि घटाएको हो । स्वचालित प्रणालीअनुसार निगमले इन्धनको मूल्य घटाएको थियो । स्वचालित प्रणालीअनुसार डिजेलमा ४ र पेट्रोलमा प्रतिलिटर ६ रुपैयाँ घटेको छ।

    त्यसपछि आजैबाट लागू हुनेगरी यातायात व्यवस्था विभागले भाडा समायोजन गरेको हो । यातायात व्यवस्था विभागले यात्रुबाहक सवारी साधनमा २.१३ देखि ३.०९ प्रतिशत भाडा घटाएको छ । मालबाहक सवारी पहाडमा २.७८ र तराईमा ३.०९ प्रतिशत भाडा घटेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend