logo

२०८३ साउन १३ बुधबार

शिव परियारको ‘सुरा र सुन्दरी’

शिव परियारको ‘सुरा र सुन्दरी’


हाम्रो राष्ट्र
  • मंगलबार, २ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । अभिनेता पुष्कर राउत र मोनिका बुढाथोकीको अभिनय रहेको म्युजिक भिडियो ‘सुरा र सुन्दरी’ सार्वजनिक गरिएको छ । शिव परियारको स्वर रहेको म्युजिक भिडियोमा हरि मानन्धर विवशको शब्द रचना तथा सुरेश गैरेको संगीत छ । विनयराज पौडेलको निर्देशन रहेको म्युजिकक भिडियोलाई रामेश्वर हुमागाईले खिचेका हुन् ।

    सविन घिमिरे, दीपक शाह र पवन लामाको लगानी रहेको भिडियोमा हरि शर्मा, बिनोद बुढाथोकी, कृष्णभक्त निरौला र बिद्या निरौलाकोे पनि अभिय रहेको छ । भिडियोमा रवी केसीको मेकअप, मिलन विश्वकर्माको कलर र पदम सुवेदीको समपादन रहेको छ ।

     

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend