logo

२०८३ असोज ८ बिहिबार

राष्ट्रपति सी र अमेरिकी पूर्व विदेशमन्त्री केरीबीच भेटवार्ता

राष्ट्रपति सी र अमेरिकी पूर्व विदेशमन्त्री केरीबीच भेटवार्ता


हाम्रो राष्ट्र
  • बिहिबार, ४ साउन २०८०
  • 1.2K
    SHARES

    Chinese President Xi Jinping and US Secretary of State John Kerry shake hands prior to holding a meeting at the Great Hall of the People in Beijing, China, May 17, 2015. REUTERS/Saul Loeb/Pool TPX IMAGES OF THE DAY

     

    चीनका राष्ट्रपति सी चिनफिङ र अमेरिकाका पूर्वविदेशमन्त्री हेनरी किसिञ्जरबीच दायुताई राजकीय विश्रामगृहमा भेटवार्ता भएको छ ।

    सन् सत्तरीको दशकमा चीन र अमेरिकाबीच कुटनीतिक सम्बन्ध स्थापनामा विदेशमन्त्री किसिञ्जरले अहम् भूमिका निर्वाह गरेका थिए । त्यसबेला उनी अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लहकार थिए ।

    एकसय वर्षीय किसिञ्जरको यो एकसयौं चीन भ्रमण हो । राष्ट्रिय सुरक्षा सल्लाहकार किसिञ्जरको भ्रमणपछि तत्कालीन अमेकिरीकी राष्ट्रपति रिचर्ड निक्सनको ऐतिहासिक चीन भ्रमण भएको थियो ।

    विश्वमानचित्रमा एक्लिएको चीन अमेरिकासँग सम्बन्ध स्थापना गरेसँगै उत्पादन उद्योगका लागि विश्वकै कारवाखाना बनेको छ । नोबेल शान्ति पुरस्कार प्राप्त वरिष्ठ कुटनीतिज्ञ किसिञ्जरले गत मे २७ मा आफ्नो एकसयौं जन्मदिवस मनाएका थिए । जन्मदिवस मनाएपछिको यो उहाँको एकसयाँै चीन भ्रमण हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend