logo

२०८३ साउन १४ बिहिबार

बचत फिर्ताको माग गर्दै सहकारी पीडित आन्दोलित

बचत फिर्ताको माग गर्दै सहकारी पीडित आन्दोलित


हाम्रो राष्ट्र
  • बिहिबार, १८ साउन २०८०
  • 2.1K
    SHARES

    काठमाडौं । काठमाडौंमा सहकारी पीडितले प्रदर्शन गरेका छन् । बिहीबार माइतीघर मण्डलाबाट नयाँबानेश्वर जाँदै गरेका सहकारी पीडितलाई बिजुली बजारमा प्रहरीले रोक्न खोजेपछि केहीबेर घम्साघम्सी भएको थियो ।

    सहकारी पीडितले आफूहरुले सहकारीमा जम्मा गरेको रकम फिर्ताको माग गर्दै केही समयदेखि आन्दोलनल गर्दै आएका छन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend