logo

२०८३ साउन १३ बुधबार

रुसद्वारा युक्रेनको रक्तसंचार केन्द्रमा आक्रमण

रुसद्वारा युक्रेनको रक्तसंचार केन्द्रमा आक्रमण


हाम्रो राष्ट्र
  • आइतबार, २१ साउन २०८०
  • 1.5K
    SHARES

    रुसले युक्रेनको रक्तसञ्चार केन्द्रमा आक्रमण गरेको छ । आक्रमणमा परी दर्जनौँ मानिस घाइते भएका युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीले बताएका छन् ।

    रुसले रक्तसञ्चार केन्द्रमा हवाई बम प्रहार गरेको उनको भनाइ छ । रुसले भने यो आक्रमणबारे सार्वजनिक रूपमा कुनै प्रतिक्रिया दिएको छैन । युक्रेनी राष्ट्रपतिले सामाजिक सञ्जालमार्फत आक्रमणबारे जानकारी दिए पनि यो हमलामा कति जनाको ज्यान गएको छ र कति घाइते भएका छन् भन्ने स्पष्ट खुलाएका छैनन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend