logo

२०८३ साउन १४ बिहिबार

एलिनाको तीज गीतमा अञ्जली र सनिशासँग सहकार्य

एलिनाको तीज गीतमा अञ्जली र सनिशासँग सहकार्य


हाम्रो राष्ट्र
  • मंगलबार, २३ साउन २०८०
  • 1.3K
    SHARES

    काठमाडौं । गायिका एलिना चौहानको तीज गीत सार्वजनिक भएको छ । एलिनाले तीज गीत ‘कल्ले देख्यो र ?’ ल्याएकी हुन् । यस गीतमा दीपक शर्माको शब्द, संगीत छ ।

    नरेन्द्र वियोगीले संगीत संयोजन गरेका छन् । भिडियोमा एलिनाले मोडलद्वय अञ्जली अधिकारी र सनिशा भट्टराईसँग सहकार्य गरेकी छन् । विक्रम चौहानको निर्देशनमा तयार भिडियोलाई प्रकाश खड्काले छायांकन र मिलन विश्वकर्माले सम्पादन गरेका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend