logo

२०८३ साउन १४ बिहिबार

टेलिकमको दश लाख रुपैयाँको रिचार्ज कार्ड हराएपछि…

टेलिकमको दश लाख रुपैयाँको रिचार्ज कार्ड हराएपछि…


हाम्रो राष्ट्र
  • बुधबार, २४ साउन २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । नेपाल टेलिकमको दश लाख रुपैयाँको रिचार्ज कार्ड हराएको छ । टेलिकमले बुधबार सूचना जारी गर्दै ५० रुपैयाँ दरका २० हजार रिचार्ज कार्ड ढुवानीका क्रममा हराएको जनाएको छ ।

    सी. न. ११२२१२००१३७८०००१ देखि ११२२१२००१३८००००० सम्मको रिचार्ज कार्ड हराएकोले उक्त रिचार्ज कार्डहरू खरिद बिक्री नगर्न र कतै भेटिए नजिकैको दूर सञ्चार कार्यालयमा बुझाइदिन कार्यालयले आग्रह गरेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend