logo

२०८३ असोज ८ बिहिबार

बाइडेनलाई फेसबुकमार्फत धम्की दिने व्यक्तिको हत्या

बाइडेनलाई फेसबुकमार्फत धम्की दिने व्यक्तिको हत्या


हाम्रो राष्ट्र
  • बिहिबार, २५ साउन २०८०
  • 1.2K
    SHARES

    अमेरिकी राष्ट्रपति जो बाइडेनलाई सामाजिक सञ्जालमार्फत धम्की दिँदै आएका एक व्यक्तिलाई एफबीआईको टोलीले गोली हानेर मारेको छ । बाइडेनको उटाह राज्यको भ्रमण हुनु केही घण्टाअघि अमेरिकाको गुप्तचर निकाय एफबीआईको टोलीले क्रेग रोबर्टसन नाम गरेका ती व्यक्तिलाई उटाहस्थित उनकै घरमा गोली हानेर मारेको हो ।

    ती व्यक्तिलाई गिरफ्तार गर्ने क्रममा गोली चलाइएको भनिए पनि यसबारे थप विवरणहरू सार्वजनिक नभएको बीबीसीले जनाएको छ । रोबर्टसनले राष्ट्रपति बाइडेनलाई लगातार धम्की दिइरहेका आरोप छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend