logo

२०८३ साउन १३ बुधबार

जेलेन्स्कीलद्वारा युक्रेनको दक्षिणी किल्लाको भ्रमण

जेलेन्स्कीलद्वारा युक्रेनको दक्षिणी किल्लाको भ्रमण


हाम्रो राष्ट्र
  • बुधबार, ३१ साउन २०८०
  • 1.3K
    SHARES

    युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले मङ्गलबार जापोरिझ्झिया क्षेत्रमा दक्षिणी फ्रन्टलाइनको भ्रमण गरेका छन् । त्यस क्षेत्रमा रुसी सेनासँग कठोर लडाइँ लडेका छन् ।

    जापोरिज्जिया क्षेत्रको यात्राको क्रममा राष्ट्रपति जेलेन्स्कीले मेलिटोपोल क्षेत्रमा प्रतिकारात्मक कारवाही गरिरहेका ब्रिगेडहरूको स्थानको भ्रमण गरेको बताइएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend