logo

२०८३ साउन १३ बुधबार

जमुनाले ल्याइन् तीज गीत ‘हेरेको होइन र ?’

जमुनाले ल्याइन् तीज गीत ‘हेरेको होइन र ?’


हाम्रो राष्ट्र
  • बुधबार, ३१ साउन २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । गायिका जमुना रानाको ‘हेरेको होइन र ?’ बोलको तीज गीत सार्वजनिक भएको छ । सुजन म्युजिक युट्युब च्यानलबाट सो गीत सार्वजनिक गरिएको हो ।

    गीतमा राना, कुमार थापा, राम परियार, गुल्मेली जमुनाको स्वर रहेको छ भने हुम गैरेको शब्द रहेको गीतलाई जमुनाले नै संगीत गरेकी छन् । गीतको भिडियोमा गायिका राना, गुल्मेली जमुना, विवेक शर्मा, र कमल रानाले अभिनय गरेका छन् । भिडियो रानाले नै निर्देशन गरकी हुन् ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend