logo

२०८३ साउन १५ शुक्रबार

नेपाल एयरलाइन्सले भदौ २० गतेदेखि साउदी अरेबियाको दमाम उडान सुरु गर्ने

नेपाल एयरलाइन्सले भदौ २० गतेदेखि साउदी अरेबियाको दमाम उडान सुरु गर्ने


हाम्रो राष्ट्र
  • शनिबार, २ भाद्र २०८०
  • 962
    SHARES

    काठमाडौं । नेपाल वायु सेवा निगमले भदौ २० गतेदेखि साउदी अरेबियाको दमाममा उडान सुरु गर्ने भएको छ । त्यसका लागि निगमले शनिबारदेखि टिकट बुकिङ खुला गरेको छ ।

    सुरुमा साताको दुई दिन बुधबार र शनिबार उडान हुने र थप माग अनुसार गन्तव्य विस्तार गरिने निगमका प्रवक्ता रमेश पौडेलले जानकारी दिए । काठमाडौं–दमाम प्रमोसनल फेयर ३५ हजार रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend