logo

२०८३ साउन १५ शुक्रबार

संसद बैठक बस्दै नबसी मंंगलबारसम्मका लागि स्थगित

संसद बैठक बस्दै नबसी मंंगलबारसम्मका लागि स्थगित


हाम्रो राष्ट्र
  • आइतबार, ३ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । प्रतिनिधिसभाको बैठक बस्दै नबसी मंगलबार दिउँसो ३ बजेसम्मका लागि स्थगित भएको छ । आइतबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक संसद सचिवालयले सूचना टाँस गरी स्थगित भएको जानकारी दिएको हो ।

    संसद खुलाउने विषयमा आइतबार प्रधानमन्त्रीले आह्वान गरेको सर्वदलीय बैठकमा नेताहरु सोमबार थप छलफल गर्ने सहमति भएपछि बैठक स्थगित गरिएको हो । नेकपा एमलोले सुन तस्करी प्रकरण अनुसन्धानका लागि उच्चस्तरीय समिति गठनको माग गर्दै साउन १० गतेदेखि सदन अवरुद्ध गर्दै आएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend