logo

२०८३ साउन १४ बिहिबार

एमाले अध्यक्ष ओलीसँग अमेरिकी राजदूतको भेट

एमाले अध्यक्ष ओलीसँग अमेरिकी राजदूतको भेट


हाम्रो राष्ट्र
  • मंगलबार, ५ भाद्र २०८०
  • 1.1K
    SHARES

    भक्तपुर , नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग अमेरिकी राजदूत डिन आर. थम्पसनले भेटवार्ता भएको छ ।

    ओली सचिवालयका अनुसार एमाले अध्यक्ष ओली र राजदूत थम्पसबीच मंगलबार बालकोटस्थित ओली निवासमा भएको भेटमा देशको समसामयिक विषय र विकासका बारेमा कुराकानी भएको बताइएको छ ।

    एमालेका विदेश विभाग प्रमुख राजन भट्टराईको समेत सहभागिता रहेको भेटमा नेपाल र अमेरिकाबीचकोे सम्बन्धको बारेमा पनि छलफल भएको ओलीको सचिवालयले जानकारी दिएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend