logo

२०८३ साउन १५ शुक्रबार

जापानको फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट रेडियोधर्मी पानी प्रवाह

जापानको फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट रेडियोधर्मी पानी प्रवाह


हाम्रो राष्ट्र
  • बिहिबार, ७ भाद्र २०८०
  • 1.3K
    SHARES

    चीन र कोरियाको चर्को विवादका बाबजुद जापानले फुकुसिमा आणविक ऊर्जा केन्द्रबाट प्रशोधित रेडियोधर्मी पानी प्रशान्त महासागरमा प्रवाह गरेको छ ।

    लगभग पाँच सय ४० वटा ओलम्पिक पौंडी पोखरीमा हुने बराबरको प्रशोधित पानी प्रशान्त महासागरमा बिहीबारदेखि प्रवाह गरिएको जनाउँदै जापानले त्यो सुरक्षित रहेको दाबी गरेको छ ।

    सन् २०११ को सुनामीपछि भत्किएका आणविक रिएक्टरहरूलाई चिसो पार्न प्रयोग गरिएको उक्त परिमाणको सबै पानी समुद्रमा विसर्जन गर्न १७ दिन लाग्ने जापानी वैज्ञानिकहरूले बताएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend