logo

२०८३ असोज ८ बिहिबार

संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने रास्वपाको निर्णय

संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने रास्वपाको निर्णय


हाम्रो राष्ट्र
  • शुक्रबार, ८ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले संसदीय समितिको सभापतिमा उम्मेदवारी दिने भएको छ । रास्वपाको शुक्रबार बसेको संसदीय दलको बैठकले संसदीय सभापतिको उम्मेदवारी दिने निर्णय गरेको हो ।

    प्रमुख सचेतक सन्तोष परियारले जुन जुन समितिमा उम्मेदवारी दिन सदस्य संख्या पुग्छ त्यो समितिमा उम्मेदवारी दिने निर्णय भएको जानकारी दिए । सत्तारुढ र प्रमुख प्रतिपक्षी एमालेबीच समितिमा भागवण्डा भएपछि संसदको चौथो शक्ति रास्वपा रुष्ट बनेको थियो । संसदीय समितिको चुनाव भदौ ११ गते हुँदैछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend