logo

२०८३ साउन १४ बिहिबार

भारतीय भूमि समेटेर चीनको नयाँ नक्सा सार्वजनिक

भारतीय भूमि समेटेर चीनको नयाँ नक्सा सार्वजनिक


हाम्रो राष्ट्र
  • मंगलबार, १२ भाद्र २०८०
  • 1.2K
    SHARES

    ग्लोबल टाइम्स । चीनले भारतको अरुणाचल प्रदेशलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको छ । चीनको प्राकृतिक संसाधन मन्त्रालयले सोमबार अरुणाचल र अक्साई चीनलाई समेटेर नयाँ नक्सा सार्वजनिक गरेको हो ।

    ग्लोबल टाइम्सका अनुसार उक्त नक्सालाई ‘२०२३ को चीनको स्टान्डर्ड नक्सा’ भनिएको छ । ग्लोबल टाइम्स्ले लेखेको छ, ‘चीनको २०२३ को स्टान्डर्ड नक्सा सोमबार सार्वजनिक भएको छ । यो नक्सा प्राकृतिक संसाधन मन्त्रालयको वेबसाइटमा सार्वजनिक गरिएको हो । यो नक्सा चीन र विश्वका अन्य देशको राष्ट्रिय सीमा रेखाङ्कन विधिको आधारमा तयार गरिएको हो ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend