logo

२०८३ असोज ८ बिहिबार

देउवाले गरे कांग्रेसको १५ विभागमा प्रमुख मनोनयन

देउवाले गरे कांग्रेसको १५ विभागमा प्रमुख मनोनयन


हाम्रो राष्ट्र
  • शुक्रबार, १५ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौँ । नेपाली कांग्रेसको १५ विभागमा प्रमुख मनोनयन गरिएको छ । सभापति शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम शुक्रबार केन्द्रीय सदस्यहरुलाई केन्द्रीय विभागहरुको प्रमुखमा मनोनयन गरेको पार्टी कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्तिमार्फत जनाएका छन् ।

    प्रदेश समन्वय विभाग प्रमुखमा कृष्णचन्द्र नेपाली पोखरेल, महिला विभागमा पुष्पा भुसाल, गुरु बराल आपूर्ति तथा उपभोक्ता विभाग प्रमुखमा मनोनीत भएका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend