logo

२०८३ साउन १४ बिहिबार

महानगरको गाडी रोके सिंहदरबारमा आगो लगाइदिने बालेनको धम्की

महानगरको गाडी रोके सिंहदरबारमा आगो लगाइदिने बालेनको धम्की


हाम्रो राष्ट्र
  • शनिबार, १६ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । बेलाबेला सामाजिक संजालमा स्टाटस लेखेर विवादमा आइरहने काठमाडौं महानगरपालिकाका मेयर बलेन साहले सिंहदरबारमा आगो लगाउने धम्की दिएका छन् । शनिबार राति सामाजिक संजालमार्फत मेयर साहले सिंहदरबारमा आगो लगाउने धम्की दिएका हुन् ।

    उनले लेखेका छन्, ‘आजको लागि केही भएन, भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरवारमा आगो लगाइदिन्छु । याद राख चोर सरकार ।’

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend