logo

२०८३ साउन १४ बिहिबार

भ्रष्टाचारमा संलग्नको पूर्ण छानबिनको माग गर्दै राप्रपाले प्रदर्शन गर्ने

भ्रष्टाचारमा संलग्नको पूर्ण छानबिनको माग गर्दै राप्रपाले प्रदर्शन गर्ने


हाम्रो राष्ट्र
  • आइतबार, १७ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले भदौ २७ गते काठमाडौंमा वृहत् प्रदर्शन गर्ने भएको छ । आइतबार बसेको पार्टी पदाधिकारी बैठकले भदौ २७ गते काठमाडौंमा वृहत् विरोध प्रदर्शन गर्ने निर्णय गरेको प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए ।

    राप्रपाले गौवंश हत्याको विरोध, हिन्दूत्वको रक्षा एवम् हिन्दूराष्ट्र र राजसंस्थाको पुनःस्थापना, संघीयताको खारेजी, विभिन्न भ्रष्टाचारमा संलग्न उच्च राजनैतिक नेतृत्वलाई छानबिन, सुन तस्करी लगायत काण्डमा संलग्नको पूर्ण छानबिनसहितका मागसहित प्रदर्शन गर्ने लागेको हो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend