logo

२०८३ असोज ८ बिहिबार

उपमहासचिव खतिवडालाई मातृशोक

उपमहासचिव खतिवडालाई मातृशोक


हाम्रो राष्ट्र
  • मंगलबार, १९ भाद्र २०८०
  • 1.1K
    SHARES

    काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडालाई मातृशोक परेको छ ।

    उनकी ममतामयी आमा मालती खतिवडाको ८० वर्षको उमेरमा मंगलबार बिहान त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा उपचारका क्रममा निधन भएको पार्टीका उपाध्यक्ष प्रमेश हमालले राससलाई जानकारी दिए । मालतीका एक छोरा र तीन छोरी छन् ।

    उनको आजै मध्यान्ह१२ बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जानकारी दिइएको छ ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend