logo

२०८३ साउन १३ बुधबार

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त

कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त


हाम्रो राष्ट्र
  • शुक्रबार, २२ भाद्र २०८०
  • 1.2K
    SHARES

    विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्रीमा हिक्मत कार्की नियुक्त भएका छन् । शुक्रबार प्रदेश प्रमुख पर्शुराम खापुङले एमाले नेता कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

    सर्वोच्च अदालतले बिहीबार दिएको परमादेशले संविधानको धारा १६८ को उपधारा (३) अनुसार मुख्यमन्त्री नियुक्त भएका कार्कीले उक्त धाराको उपधारा (४) अनुसार ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्न नसके स्वतः पदमुक्त हुने छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend