logo

२०८३ साउन १५ शुक्रबार

आसन्न चीन भ्रमणबारे प्रधानमन्त्रीद्वारा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल

आसन्न चीन भ्रमणबारे प्रधानमन्त्रीद्वारा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल


हाम्रो राष्ट्र
  • आइतबार, २४ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आसन्न चीन भ्रमणकाबारेमा पूर्वप्रधानमन्त्रीहरु, दलका प्रमुख नेता तथा पूर्वपरराष्ट्रमन्त्रीहरुसँग छलफल गरिरहेका छन् ।

    अहिले प्रधानमन्त्रीले प्रधानमन्त्री कार्यालय सिंहदरबारमा उनीहरुसँग आफ्नो चीन भ्रमणबारे छलफल गरिरहेका छन् । छलफलमा पूर्वप्रधानमन्त्रीहरु केपी शर्मा ओली, शेरबहादुर देउवा, माधवकुमार नेपाललगायत सहभागी छन् ।

    त्यस्तै छलफलमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, पूर्वपरराष्ट्रमन्त्री रमेशनाथ पाण्डे लगायत संसदमा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरु पनि सहभागी छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend