logo

२०८३ साउन १४ बिहिबार

प्रधानमन्त्री र श्रीलङ्काका राष्ट्रपतिबीच भेट

प्रधानमन्त्री र श्रीलङ्काका राष्ट्रपतिबीच भेट


हाम्रो राष्ट्र
  • बुधबार, ३ असोज २०८०
  • 1.1K
    SHARES

    काठमाडौं ।  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र श्रीलंकाका राष्ट्रपति राष्ट्रपति रनिल विक्रमासिंघेबीच अमेरिकामा भेटवार्ता भएको छ।

    संयुक्त राष्ट्रसंघको ७८औं महासभामा सहभागी हुन अमेरिका पुगेका प्रचण्ड र विक्रमासिंघेबीच न्युयोर्कमा भेटवार्ता भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।  प्रधानमन्त्री प्रचण्डले बिहीबार महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend