logo

२०८३ साउन १५ शुक्रबार

कांग्रेस सभापति देउवाद्वारा आठ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन

कांग्रेस सभापति देउवाद्वारा आठ नेतालाई केन्द्रीय सदस्यमा मनोनयन


हाम्रो राष्ट्र
  • बिहिबार, ४ असोज २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आठजनालाई केन्द्रीय सदस्यमा मनोनित गरेका छन् । बिहीबार सभापति देउवाले मानबहादुर विश्वकर्मा (अर्घाखाँची), अर्जुनप्रसाद जोशी (पर्वत), डा. चन्द्र भण्डारी (गुल्मी), शिवप्रसाद हुमागाई (काभ्रेपलाञ्चोक), किरणराज शर्मा पौडेल (बाग्लुङ), भरतकुमार शाह (रुपन्देही), शारदा पौडेल (कास्की) र अनिलकुमार रुंगटा (पर्सा) लाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गरेका हुन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend