logo

२०८३ साउन १४ बिहिबार

पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको ‘सुगा नाच्छे पिँजडामा..’

पूर्व डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीको ‘सुगा नाच्छे पिँजडामा..’


हाम्रो राष्ट्र
  • शुक्रबार, १२ असोज २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । चिन्तामणि सिवाकोटीद्वारा रचित ‘सुगा नाच्छे पिँजडामा…’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । नेपाल राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नर रहेका सिवाकोटीको गीतमा प्रताप दास र एलिना चौहानको स्वरमा रहेको छ भने अर्जुन पोखरेलको संगीत र विषम आचार्यको एरेन्ज रहेको छ ।

    नगरकोटका सुन्दर दृश्यहरू समेटिएको म्युजिक भिडियोमा पुष्प खड्का र गरिमा शर्मा जोडीलाई देख्न सकिन्छ । कृष्णदेव रुपाखेतीले निर्देशन गरेको म्युजिक भिडियो छायाँकार मुकेश हुमागाईं हुन् भने राहुल बराइलीले कोरियोग्राफी गरेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend