logo

२०८३ साउन १५ शुक्रबार

तेजस रेग्मी र समीक्षा अधिकारीको ‘बगरमा घर’

तेजस रेग्मी र समीक्षा अधिकारीको ‘बगरमा घर’


हाम्रो राष्ट्र
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 1.8K
    SHARES

    काठमाडौं । गायक तेजस रेग्मी र गायिका समीक्षा अधिकारीको स्वरमा ‘बगरमा घर’को म्युजिक भिडियो सार्वजनिक गरिएको छ। गायिका अधिकारीको युट्युबाट रिलिज गरिएको गीतमा आमेष भण्डारी र गायिका अधिकारी स्वयंमले अभिनय गरेका छन् । म्युजिक भिडियोमा अभिनेता भण्डारी र गायिका अधिकारीको केमेष्ट्री गजब देखिएको छ ।

    गीतमा गायक रेग्मीको शब्द रचना तथा संगीत रहेको छ । काजिस श्रेष्ठको कोरियोग्राफी तथा निर्देशन रहेको गीतमा नवराज उप्रेतीको छायांकन, दिपक विष्टको कलर तथा सम्पादन, विमला तामाङको मेकअप र सुक्निता चौलागाईको ड्रेस डिजाइन रहेको छ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend