फागुपूर्णिमाको दिन आज काठमाडौँको बसन्तपुरमा होली खेलेर मनोरञ्जन लिँदै सर्वसाधारण । तस्बिर ः हरिराम भेटुवाल÷रासस

फागुपूर्णिमाको दिन आज काठमाडौँको बसन्तपुरमा होली खेलेर मनोरञ्जन लिँदै सर्वसाधारण । तस्बिर : हरिराम भेटुवाल/रासस

फागुपूर्णिमाको दिन आज काठमाडौँको बसन्तपुरमा रङग खेलेर होली पर्व मनाउँदै सर्वसाधारण । तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौँको बसन्तपुरमा आज होली खेलेर मनोरञ्जन लिन आएका सर्वसाधारण । तस्बिर : हरिराम भेटुवाल/रासस

काठमाडौँको बसन्तपुरमा आइतबार फागुपूर्णिमाका अवसरमा होली खेलेर तस्बिर खिचाउँदै सर्वसाधारण । तस्बिर : हरिराम भेटुवाल/रासस
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend