काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ ।
प्रधानमन्त्रीलाई भेट्न एमाले अध्यक्ष ओली बिहीबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए । भेटमा राष्ट्रपति निर्वाचनसहित समसामयिक राजनीतिक विषयमा छलफल भइरहेको बताइएको छ ।
© 2026 All right reserved to hamrorastra.com | Site By : SobizTrend