logo

२०८३ साउन १३ बुधबार

ओलीलाई भेट्न प्रचण्ड बालकोटमा

ओलीलाई भेट्न प्रचण्ड बालकोटमा


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 1.6K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न ओली निवास बालकोट पुगेका छन् । शुक्रबार दिउँसो एमाले अध्यक्ष ओलीलाई भेट्न प्रधानमन्त्री बालकोट पुगेका हुन् ।

    राष्ट्रपति उम्मेदवारको मनोनयन गर्ने दिन नजिकिँदै गर्दा दुई नेताबीच दैनिकजसो भेटवार्ता भइरहेको छ । खासमा राष्ट्रपतिमा प्रधानमन्त्रीले राष्ट्रिय सहमति खोजिनुपर्ने बताउँदै आएका छन् भने एमालेले आफ्नो पार्टीबाट उम्मेदवार बनाउने बताउँदै आएको छ ।

    जसका कारण सत्ता साझेदार दलबाट एउटै उम्मेदवारमा सहमति जुटाउन दुई नेता पटक पटक छलफलमा जुटेका छन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend