logo

२०८३ असोज ६ मंगलबार

ओलीजी र म एकैठाउँमा छौंः प्रधानमन्त्री

ओलीजी र म एकैठाउँमा छौंः प्रधानमन्त्री


हाम्रो राष्ट्र
  • शुक्रबार, ५ फाल्गुन २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओली र आफू एकै ठाउँमा रहेको बताएका छन् ।

    शुक्रबार बालकोटमा एमाले अध्यक्ष ओलीसँगको भेटपछि प्रधानमन्त्रीले आफूहरु एकैठाउँमा रहेको बताएका हुन् ।

    उनले पुस १० मा बनेको सत्ता गठबन्धनमै रहेर आफूहरु अघि बढिरहेको बताए । उनले भने, ’हामी एकै ठाउँमा छौँ । एकै ठाउँमा भएपछि निष्कर्ष के चाहिन्छ र ?’

    प्रधानमन्त्रीले नयाँ राष्ट्रपतिबारे एक दुई दिनमै कुरा मिल्ने बताए । उनले भने,‘राष्ट्रपतिकाबारेमा एक दुई दिनमै कुरो मिलिहाल्छ।’

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend