logo

२०८३ साउन १३ बुधबार

नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ

नवनियुक्त तीन मन्त्रीले लिए पद तथा गोपनीयताको शपथ


हाम्रो राष्ट्र
  • बिहिबार, २१ बैशाख २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । नवनियुक्त तीन मन्त्रीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार शीतलनिवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला, मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या, डिगबहादुर लिम्बुलाई युवा तथा खेलकुद मन्त्रीको शपथ दिलाएका हुन् । बुधवार तीनै जनालाई राष्ट्रपति पौडेलले मन्त्रीमा नियुक्त गरी कार्यभार तोकेका थिए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend