logo

२०८३ साउन १५ शुक्रबार

स्कटल्यान्डविरुद्धको खेलमा रोहितको अर्धशतक

स्कटल्यान्डविरुद्धको खेलमा रोहितको अर्धशतक


हाम्रो राष्ट्र
  • मंगलबार, ९ फाल्गुन २०७९
  • 1.5K
    SHARES

    काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ को त्रिदेशीय शृङ्खलामा स्कटल्यान्डविरुद्ध नेपाली टिमका कप्तान रोहितकुमार पौडेलले अर्धशतक बनाएका छन् ।

    कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदाममा जारी शृङ्खलाको अन्तिम खेलमा नेपाली टिमका कप्तान रोहितले ५४ बलमा चार चौका र दुई छक्कासहित अर्धशतक पूरा गरेका हुन् । एकदिवसीय क्रिकेटमा रोहितको यो सातौं अर्धशतक हो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend