logo

२०८३ साउन १४ बिहिबार

संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिको सिफारिस हुन सक्ने

संवैधानिक परिषदको बैठक बस्दै, प्रधानन्यायाधीश नियुक्तिको सिफारिस हुन सक्ने


हाम्रो राष्ट्र
  • सोमबार, २५ बैशाख २०८०
  • 1K
    SHARES

    काठमाडौं । आज संवैधानिक परिषद्को बैठक बस्दैछ । प्रधानन्यायाधीश नियुक्तिलगायतको बिषयमा छलफल गर्न आज परिषदको बैठक बोलाइएको हो ।

    बैठक साँझ ६ बजेका लागि बोलाइएको छ । उपसभामुख इन्दिरा राना मगरका अनुसार गत बैठकको निरन्तरताको स्वरुप आजका लागि बैठक बोलाइएको हो । संवैधानिक परिषदको बैठक नबस्दा सर्वोच्च अदालत लामो समयदेखि कामु प्रधानन्यायाधीशको भरमा चलेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend