logo

२०८३ साउन १४ बिहिबार

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक

आजदेखि एमाले केन्द्रीय कमिटी बैठक


हाम्रो राष्ट्र
  • बिहिबार, २८ बैशाख २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आजदेखि सुरु हुँदैछ । गत मंशिर ४ गते सम्पन्न निर्वाचनपछि पहिलो पटक केन्द्रीय कमिटी बैठक बस्न लागेको हो । बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।

    २६ बैशाखमा बसेको सचिवालय बैठकले निर्वाचनको समीक्षा, ग्रास रुट अभियानको समीक्षा, भावी नीति तथा कार्यक्रमलगायतका कम्तिमा १० वटा बिषयमा छलफलका एजेन्डा तय गरेको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend