logo

२०८३ साउन १४ बिहिबार

मुकेश कायस्थलाई सहिद घोषणा

मुकेश कायस्थलाई सहिद घोषणा


हाम्रो राष्ट्र
  • मंगलबार, २ जेष्ठ २०८०
  • 936
    SHARES

    काठमाडौं । सरकारले मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् ।

    जनआन्दोलनका क्रममा २७ चैत २०६२ मा प्रहरीले चलाएको गोली कायस्थलाई लागेको थियो । त्यसपछि उनलाई पक्षघात भएको थियो । अचेत अवस्थामै उनको केही दिनअघि निधन भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend