logo

२०८३ साउन १४ बिहिबार

सिटीलाई यूईएफए सुपरकपको उपाधि

सिटीलाई यूईएफए सुपरकपको उपाधि


हाम्रो राष्ट्र
  • बिहिबार, ३२ साउन २०८०
  • 1.2K
    SHARES

    एजेन्सी । यूईएफए सुपरकपको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । एथेन्समा भएको खेलमा सेभियालाई टाइब्रेकरमा ५–४ ले पाखा लगाउँदै उसले उपाधि उचालेको हो ।

    निर्धारित समयमा दुबै टिमले एक एक गोल गरे खेल टाइब्रेकरमा गएको थियो । सेभियाले युसेफ इन–नेसरीको गोलमा शुरुवाती अग्रता लिए पनि सिटीका लागि कोल पाल्मरको बराबरी गोल फर्काएका थिए । त्यसपछि दुवै टिमले थप गोल गर्न सकेनन् ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend