logo

२०८३ साउन १४ बिहिबार

नेपाल र भारतबीचको खेल जारी, भारतलाई १४५ रनको लक्ष्य

नेपाल र भारतबीचको खेल जारी, भारतलाई १४५ रनको लक्ष्य


हाम्रो राष्ट्र
  • सोमबार, १८ भाद्र २०८०
  • 1K
    SHARES

    काठमाडौं । वर्षाका कारण रोकिएको नेपाल र भारतबीचको खेल फेरि सुरु भएको छ । श्रीलंकाको पालेकेले इन्टरनेशल क्रिकेट स्टेडियममा रेफ्रिले मैदान जाँच गरेपछि साढे १० बजेदेखि खेल सुरु भएको हो ।

    वर्षाले खेल रोकिएपछि ५० ओभरको खेल अब २३ ओभरमा सीमित पारिएको छ । ओभर घटेसँगै भारतका लागि १४५ रनको लक्ष्य दिइएको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले भारतलाई २३१ रनको लक्ष्य दिएको थियो।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend