logo

२०८३ साउन १४ बिहिबार

सुवास नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा

सुवास नेम्वाङको निधनको शोकमा बिहीबार सार्वजनिक बिदा


हाम्रो राष्ट्र
  • मंगलबार, २६ भाद्र २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । संविधानसभाका अध्यक्ष सुवास नेम्वाङको निधन भएको शोकमा सरकारले बिहीबार सार्वजनिक बिदा दिएको छ । मंगलबार गृह मन्त्रालयले सूचना प्रकाशित गरी बिहीबार बिदा हुने जानकारी दिएको हो ।

    यसअघि मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले नेम्वाङको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने र अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । नेम्वाङको मंगलबार बिहान हृदयघातबाट निधन भएको थियो ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend