logo

२०८३ साउन १३ बुधबार

यी हुन् शिक्षा दिवसमा नेपाल विद्याभूषण र विद्यापदक पाउनेहरु( (सूचीसहित)

यी हुन् शिक्षा दिवसमा नेपाल विद्याभूषण र विद्यापदक पाउनेहरु( (सूचीसहित)


हाम्रो राष्ट्र
  • मंगलबार, २ असोज २०८०
  • 1.5K
    SHARES

    काठमाडौं । राष्ट्रिय शिक्षा दिवसको अवसरमा शिक्षा,विज्ञान तथा प्रविधि मन्त्रालयले ‘क’, ‘ख’ र ‘ग’ श्रेणीका नेपाल विद्याभूषण तथा उत्कृष्ट शिक्षालय, प्रशिक्षण, कर्मचारीलगायतलाई राष्ट्रिय शिक्षा पुरस्कार प्रदान गरेको छ । मंगलबार शिक्षा मन्त्रालयले राष्ट्रिय शिक्षा पुरस्कार पाउने व्यक्तिहरूको नाम सार्वजनिक गरेको हो ।

    स्वदेश र विदेशका विश्वविद्यालयबाट विभिन्न विषयमा विद्यावारिधि उपाधिप्राप्त सात सय ९० जनालाई ‘क’, स्नातकोत्तर तहमा आफ्नो विधामा सर्वाोत्कृष्ट हुने ७१ लाई ‘ख’ र स्नातक तहमा सर्वोत्कृष्ट हुने ४४ जनाले ‘ग’श्रेणीको पदक पाएका हुन् । दिवसका अवसरमा पहिलोपटक नेपाल प्रविधि विद्याभूषण र समाज कल्याण शिक्षा पुरस्कार थप गरिएको छ । सबै गरी एक सय ७७ पुरस्कृत भएका हुन्।


    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend