logo

२०८३ असोज ७ बुधबार

कांग्रेस संसदीय दलको बैठक बस्दै

कांग्रेस संसदीय दलको बैठक बस्दै


हाम्रो राष्ट्र
  • मंगलबार, २३ असोज २०८०
  • 1.6K
    SHARES

    काठमाडों । सत्तारूढ दल नेपाली कांग्रेस संसदीय दलको बैठक आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बस्दैछ । कांग्रेस संसदीय दलले विज्ञप्ति जारी गरी आज बैठक बस्ने जानकारी दिएको हो ।

    बैठकमा मुलुकको समसामयिक अवस्था तथा गत शनिबार इजरायलमा भएको आतङ्कवादी आक्रमण र त्यसबाट त्यहाँ रहेका नेपाली नागरिकले झेल्नु परेको विषम परिस्थितिका बारेमा छलफल हुने प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend