logo

२०८३ साउन १४ बिहिबार

बझाङ केन्द्रविन्दु भएर मध्यरातमा फेरि भूकम्प

बझाङ केन्द्रविन्दु भएर मध्यरातमा फेरि भूकम्प


हाम्रो राष्ट्र
  • बिहिबार, २५ असोज २०८०
  • 2K
    SHARES

    काठमाडौं । बझाङ केन्द्रविन्दु भएर फेरि भूकम्प गएको छ । बझाङ केन्द्रविन्दु भएर राति १२ बजेर २२ मिनेटमा ५ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।

    असोज १६ गते बझाङ केन्द्र बनाएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । उक्त भूकम्पले घर भत्काउँदा एक महिलाको मृत्यु भएको थियो । त्यसपछि बझाङ केन्द्रविन्दु भएर दर्जनौ पटक भूकम्प गइसकेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend