logo

२०८३ असोज ७ बुधबार

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार

उपप्रधानमन्त्री श्रेष्ठको स्वास्थ्यमा सुधार


हाम्रो राष्ट्र
  • शुक्रबार, ३ कार्तिक २०८०
  • 1.2K
    SHARES

    काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको स्वास्थ्यमा सुधार आएको छ । श्रेष्ठको सचिवालयका अनुसार बेइजिङ भ्रमणका क्रममा हृदयघात भई पेकिङ युनियन अस्पतालमा उपचाररत गृहमन्त्री श्रेष्ठको स्वास्थ्यमा राम्रो सुधार भई शुक्रबार बिहान ‘आईसियू’बाट ‘जनरल’ वार्डमा सारिएको छ । भिडियो कुराकानीका क्रममा उपप्रधानमन्त्री आफैंले आफ्नो स्वास्थ्यमा राम्रो सुधार भएको बताएको सचिवालयले जनाएको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend