logo

२०८३ साउन १३ बुधबार

डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते

डोटीमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते


हाम्रो राष्ट्र
  • शुक्रबार, ३२ साउन २०८१
  • 1.4K
    SHARES

    काठमाडौं । दिपायल सिलगढी नगरपालिका–४ समूहगाडमा यात्रुवाहक बस दुर्घटना हुँदा १७ जना घाइते भएका छन् । धनगढीबाट दिपायलतर्फ आइरहेको शैलेश्वरी यातायातको ना५ख ४४५१ नम्बरको बस आज बिहान दुर्घटना भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी भीमलाल भट्टराईले जानकारी दिनुभयो । दुर्घटनामा घाइते भएकाहरूको राजपुरस्थित सुजङ अस्पतालमा उपचार भइरहेको छ । बस सडकबाट करिब ३५ मिटर तल खसेको छ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend