logo

२०८३ साउन १४ बिहिबार

पूर्वराजा र राप्रपा शीर्ष नेताहरुबीच झापाको दमकमा भेटवार्ता

पूर्वराजा र राप्रपा शीर्ष नेताहरुबीच झापाको दमकमा भेटवार्ता


हाम्रो राष्ट्र
  • बुधबार, ८ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेताहरुले पूर्वराजा ज्ञानेन्द्र शाहसँग भेट गरेका छन् ।

    बुधबार दिउँसो राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन, वरिष्ठ नेता डा. प्रकाशचन्द्र लोहनी, वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री धवलशमशेर जवरा दमकस्थित पूर्वराजाको निवास पुगेर भेटेका हुन् ।

    राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले भेटघाट पूर्वराजाले देशको राजनीतिक अवस्थाकाबारेमा चिन्ता व्यक्त गरेको बताए ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend