logo

२०८३ साउन १४ बिहिबार

सरकारलाई पूर्णता दिनेबारे सत्ता गठबन्धनमा प्रारम्भिक छलफल

सरकारलाई पूर्णता दिनेबारे सत्ता गठबन्धनमा प्रारम्भिक छलफल


हाम्रो राष्ट्र
  • बुधबार, ८ चैत्र २०७९
  • 1.1K
    SHARES

    काठमाडौं । सत्ता साझेदार दलहरूबीच मन्त्रिपरिषद् विस्तार गर्ने विषयमा छलफल भएको छ ।

    बुधबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता साझेदार दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टीलागयतका दलहरुबीच छलफल भएको हो ।

    बैठकमा छिट्टै मन्त्रिपरिषद्लाई पूर्णता दिने विषयमा प्रारम्भिक छलफल भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिएका छन् । उनले बैठकमा संसदमा रहेका महत्वपूर्ण विधेयकका विषयमा पनि छलफल भएको बताए ।

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend