logo

२०८३ साउन १४ बिहिबार

सुकुम्बासी समस्या समाधान गर्ने अन्तिम मिति घोषणा गर्न महामन्त्री शर्माको माग

सुकुम्बासी समस्या समाधान गर्ने अन्तिम मिति घोषणा गर्न महामन्त्री शर्माको माग


हाम्रो राष्ट्र
  • आइतबार, १२ चैत्र २०७९
  • 1.4K
    SHARES

    काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नापी नभएको ठाउँको नापी खोल्न र अव्यवस्थित बासोबासको अन्तका लागि मिति तोक्न सरकारलाई आग्रह गरेका छन्।

    प्रतिनिधिसभाको आइतबारको बैठकमा शून्य समयमा बोल्दै महामन्त्री शर्माले सुकुम्बासी समस्या समाधान गर्न  आग्रह गरेका हुन् ।

    उनले भने,’नापी नभएको ठाउँमा अबिलम्व नापी सुरु गरियोस् । जनताले तिर्न नसक्ने कर घटाएर न्यून गरियोस् । अव्यवस्थित बसोबास र सुकुम्बासी समस्या समाधान गर्ने अन्तिम मितिको सुविचारित घोषणा गरियोस्।’

     

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend