logo

२०८३ साउन १४ बिहिबार

चितवन-२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय

चितवन-२ मा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने कांग्रेसको निर्णय


हाम्रो राष्ट्र
  • बिहिबार, १६ चैत्र २०७९
  • 1.4K
    SHARES

    dav

    काठमाडौं । नेपाली कांग्रेसले चितवन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा जितनारायण श्रेष्ठलाई उम्मेदवार बनाउने भएको छ ।

    बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले उपनिर्वाचनमा श्रेष्ठलाई उम्मेदवार बनाउने निर्णय गरेको हो । श्रेष्ठ चितवनका पूर्वसभापति हुन् ।

    ४ मंसिरमा भएको प्रतिनिधिसभा निर्वाचनमा चितवन २ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने निर्वाचित भएका थिए । तर, नागरिकता प्रकरणमा लामिछानेको सांसद पद खारेज भएपछि चितवन २ मा १० वैशाखमा उपनिर्वाचन हुँदैछ ।

    प्रतिक्रिया
    ताजा अपडेट
    अन्य समाचार

    © 2026 All right reserved to hamrorastra.com  | Site By : SobizTrend